.
विश्व समाचार,
विरोध जनाउन सेक्स हडतालको घोषणा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
११ भदौ,एजेन्सी । अफ्रिकी देश टोगोमा एक हप्ताको लागि सेक्स हडतालको आह्वान गरिएको छ। टोगो सरकारको विरोधमा गरिएको आन्दोलनमा कयौं मानिस गिरफ्तार भएपछि उनिहरुको रिहाइको लागि यस किसिमको आन्दोलन गरिएको हो।
टोगोका विपक्षी नेता इवाबेले अमेगांवीले सोमवार देखि एक हप्तासम्म सेक्स हडतालको आह्वान गरेकी हुन्।
टोगोमा केही समय राष्ट्रपति फाउरे नासिंग्बेको विरु्द्धमा विरोधप्रदर्शन चलिरहेको छ।
उनिमाथि शक्तिको दुरुपयोग गरेको आरोप छ।
सरकारले गत हप्ता करिव १०० जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। सेक्स हडताल आह्वानमा धेरै टोगोका महिलाको समर्थन रहेको
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





