.

,

होटलमा डिस्काउन्ट नदिँदा तरवार चल्यो..

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१२ भदौ, एजेन्सी। भारतको जयापुर मालवीय नगरको करधनी सपिङ सेन्टरस्थित एक होटलमा सोमवार राति केहि युवाहरुले तोडफोड गरेका छन। हिजो राति भएको उक्त घटनामा युवाहरुले तरवारसमेत चलाए र होटल भित्रै उत्पात मच्चाएर निस्केका थिए।
स्रोतका अनुसार हिजो दिउसो तिनजना युवाहरु हामी जाट होटलका कर्मचारि हौ भन्दै होटलमा वियर पिउन गएका थिए। उनिहरुले होटलका म्यानेजर जयपालसँग ५०% डिस्काउन्ट मागे तर  जयपालले १०% मात्र दिस्काउन्ट दिन मिल्ने बताएपछि उनिहरु रिसाउँदै बाहिर निस्किए।
रातको करिब ९:१५ बजे आठ नौ जनाको समुहमा आएका युवाहरु  होटलमा फेरि पसे र हातमा लिएको तरवार  त्याँहाका कर्मचारी र म्यानेजरलाई देखाउँदै थर्काउन थाले। युवाहरुले रिसेप्सनमा पनि तोडफोड गरे जसमा एक कर्मचारि घाइते समेत भए।
त्यहि समय होटलको बाहिर उभिएका अन्य युवाहरुले होटलको पिकअपमा राखेको वियर सडकमा फ्याके र होटलका कर्मचारिलाई हातपात गरेर त्याँहाबाट भागे। घटना पछि होटलका मालिक राकेश टांकले प्रहरिमा उजुरि गरेपछि प्रहरिले एक युवकलाइ समातेको छ र होटलमा लगाइएको सिसिटिभिको सहयोगमा अन्य युवाहरुको पनि खोजि भइरहेको छ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर