.

,

अमेरिकामा एक नेपालीद्धारा आत्महत्या

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीले आत्म हत्या गरेका छन् । मेरिल्याण्ड राज्यको राजधानी शहर एपोलिसमा बस्दै आएका कृष्ण केसीले शनिवार मृत फेला परेका हुन् । शुक्रवार राती करिब ९ बजेतिर घरबाट निस्केका केसी एपोलिसमा रहेको अपार्टमेन्ट नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परेको थिए ।
शुक्रवार राती घर नफर्किपछि ध उनका भतिज र ज्वाईले केसीको फोनमा सम्पर्क प्रयास गरेका थिए । फोन नउठेपछि राति नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराएका थिए । राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केपनि घरमा नफर्किएपछि खोजी गर्दा अपार्टमन्ट नजिकै मृत फेला परेका थिए ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर