.

,

तेलमा आगो लाग्दा ३९ को मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

भदौ,काराकास(एजेन्सी) । भेनेज्वयलाको सवैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा कम्तिमा ३९ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढि घाइते भएका छन् ।
शनिवार लागेको आगोले नजिकै रहेका पसल र घरमा सम्म पनि आइपुगेको थियो भने सडक समेत कालो भएको छ।
भनेज्वेयलाका राष्ट्रपति ह्युगो चाभेजले तीन दिनको शोक घोषणा गरेका छन् र आगो लाग्नुको कारण खोज्न आदेश समेत दिएका छन् ।
तेलमा आगो लागेर विष्फोट भएपछि भुइचालो आएझै जमिन हल्लिएकै नजिकै रहेका मानिसहरुले जनाएका छन् ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर