.
समाचार,
बेलायती राजकुमार ह्यारीले अव अश्लिल चलचित्रमा काम गर्ने !
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
११ भदौ,एजेन्सी । नग्न तस्विर सार्वजनिक भएपछि बेलायती राजकुमार हेरीलाई एक अश्लिल चलचित्रको लागि अफर गरिएको छ। यसको लागि उनलाई १ करोड डलरको दिने प्रस्ताव गरिएको छ ।
टीएमजेड अनलाइनका अनुसार 'द ट्रवल विथ हेरी' नामक अश्लिल चलचित्रा उनलाई काम गर्न प्रस्ताव गरिएको हो।
भिभिड इन्टरटेनमेन्टले राजभवनमा हेरीलाइ पत्र समेत लेखेको छ।
पत्रमा पटकथा सहि तरिकाले लेखिने छ र राजकुमार ह्यारीको सम्मानलाइ कम हुन नदिइने बताइएको छ।
केहि दिन अघि एक अनलाइन मार्फत नग्न तस्विर सार्वजनिक भएपछी राजकुमार ह्यारी ठुलो विवादमा रहेका छन् भने ब्रिटिश राजपरिवारले २७ वर्षिय ह्यारीको नग्न तस्विरप्रति आक्रोश व्यक्त गर्दै सार्वजनिक रुपमा माफि माग्न भनिसकेको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





