.
EXTRA HOT Feature समाचार,
सेक्स गर्दा आवाज निकालेपछि एक जोडीलाई प्रहरीले पक्राउ
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
११ भदौ,एजेन्सी । अष्ट्रेलियमा सेक्सको गर्दा आवाज निकालेपछि एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । जेसिका एन्जेल र कोलिन म्याकेन्जीले सेक्सका दौरान आवाज निकालेर टोल नै थर्काएपछि उनिहरुका छिमेकीले प्रहरीलाई बारम्बार उजुरी गर्ने गरेका थिए। बितेका चार महिनामा उनिहरु विरुद्द प्रहरीलाई २० पटक उजुरी परिसकेको छ।
अति भएपछि प्रहरीले सेक्स गर्दा अतिनै हल्ला गर्ने र चिच्याउने यी जोडी हिरासतमा समेत लियो र अहिले इन्भारोमेन्टल प्रोटेक्सन एक्ट अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।
४५ वर्षिय कोलिन र ३४ वर्षिया एन्जल साउथ अष्ट्रलिया बस्दछन् ।
आफू विरुद्ध मुद्दा परेपछि निकोलले सेक्स नै गर्न नपाउने ठाँउमा कसरी बस्ने भनेर प्रश्न गरेका छन्। उनले हप्तामा आफूहरुले पाँच दिन दैनिक ४ देखि ७ घण्टा सेक्स गर्ने गरेको बताए ।
यो जोडीलाइ पहिले ७२ घण्टा भित्र सेक्सका दौरान आवाज निकालेर छिमेकीलाइ डिस्टर्व नगर्न भनिएपनि पुन उनिहरुका विरुद्ध उजुरी आउन थालेपछि प्रहरीले प्रकाउ गरेर मुद्धा चलाएको हो।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





