.
विश्व समाचार,
२०० मानिसको शव फेला
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
११ भदौ, सिरिया । सिरियाको दमस्कसमा सहरमा २०० मानिसको शव भेटिएको छ । सिरियामा सरकारी सेनाले राजधानी दमस्कसमा नरसंहार मच्चाएको घटना सेलाउन नपाँउदै फेरि दमास्कससँग जोडिएको शहरमा झण्डै २०० शव भेटिएको छ ।
संचारमाध्यम अनुसार झुण्डाएर मारिएको अवस्थामा शवहरु भेटिएको छ । विभिन्न घरहरुमा करिब २ सय जनाको शव फेला परेको छ । सरकारी पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
बेलायतले भने नरसंहार भएको प्रमाणित भएमा सरकारी पक्षले अत्याचार गरेको ठहरिने जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





