.
Feature समाचार,
सरकारले अहिले राजिनामा दिन मिल्दैन - अर्थमन्त्री पुन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
११ भदौ दाङ,दाङको घोराहीमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा बोल्दै अर्थमन्त्री बर्षामान पुन 'अनन्त' ले अहिलेको अवस्थामा गोलमेच सम्मेलन असम्भव भएको बताउनु भएको छ । अहिले सम्मेलन गरे राजावादी हरु पनि सहभागी हुने र त्यसो हुँदा सम्मेलन निर्णायक हुन नसक्ने उनको तर्क थियो । संस्थापन पक्षसंग छुट्टिएर गएको माओवादीको वौद्य पक्षले सर्वदलीय गोलमेच सम्मेलनको माग गर्दै आएको छ । उनले अहिलेको परिस्थितिमा चुनाव मात्र विकल्प भएको भन्दै सरकार त्यसकै लागि लागि परेको बताए,र यस्तो अवस्थामा राजिनामा दिन नमिल्ने पनि बताए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





