.

,

डुंगा डुबेर मर्नेको संख्या छ पुग्यो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
रौतहटको गम्हरीयास्थित बागमती नदीमा शनिबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। आज बिहान रौतहटको ब्रम्हपुरी गाउँ विकास समितिको नदी किनारमा एक बालकको शव फेला परेपछि मृत्यु हुनेको संख्या ६ पुगेको हो।


गम्हरिया पर्सा गाउँ विकास समितिको लक्ष्मीपुर टोल नजिक बागमती नदीमा भएको डुंगा दुर्घटनामा परेका चार जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन्।


डुंगामा सर्लाहीबाट घाँस लिएर फर्किदै गरेका रौतहट गम्हरीया पर्साका स्थानियहरु चढेका थिए । १६ जना बालबालिका तथा अन्य यात्रुहरु गरी करीब ५० जना मानिस चढेको डुङ्गामा एक मोटरसाइकल तथा ३ साइकल पनि राखिएको थियो । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेका कारण पल्टिएको प्रहरीले जनाएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर