.

,

उत्तरकोरियामा चक्रवातका कारण ४८ को मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
उत्तर कोरियामा गत साता गएको चक्रवातका कारण ४८ व्यक्तिको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

उत्तरकोरियामा बाहिरी सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्न बन्देज भएकाले केही ढिला गरी उक्त घटनाको जानकारी त्यहाँको सरकारी समाचार संस्थाले आज सार्वजनिक गरेको हो ।



बोलाभेन नाम दिइएको यो चक्रवातले गत मङ्गलबार कोरियाली प्रायःद्वीपलाई प्रभावित बनाएको थियो । यसले दुबै कोरियामा धनजनमा क्षति पुर्याएको थियो ।

उक्त सामुद्रिक आँधीका कारण छ हजार सात सय घर नष्ट भएको, २१ हजार १८० व्यक्ति घरवारबिहीन भएको बताइएको छ ।

यसले १६ हजार ७३० रुख ढालिदिएको तथा ८८० वटा औद्योगिक तथा सार्वजनिक भवनलाई क्षति पुर्याएको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले उल्लेख गरेको छ ।

बोलाभेनले ५० हेक्टर कृषिभूमिलाई क्षति पुर्याएको र ४५ हजार ३२० हेक्टरमा लगाइएको धानबाली तथा अन्य बालीलाई नष्ट बनाएको समाचारमा उल्लेख गरिएको छ ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर