.
विश्व समाचार,
ओवामा पत्नीको टपलेस फोटोले सनसनी
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 3 September 2012
अमेरिकी प्रथम महिला तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाको टपलेस फोटेले यतिबेला विश्व हल्लाएको छ । स्पेनिश पत्रिका फ्यूरा डी सेरीको कभरपेजमा ओबामाको फोटो छापिएको हो ।उक्त फोटोमा मिशेल ओबामाको कपडा स्तन भन्दा तल झरेको स्पष्ट देखिन्छ । यसको सिधा अर्थ हो, उनी टपलेस छिन् ।
अर्कोतर्फ यस फोटोको सत्यतामाथी विवाद सुरु भएको छ । समाचारका अनुसार केही व्यक्तिले फ्रान्सका चर्चित चित्रकार मैरी बेनिस्टको चित्रमाथी मिशेल ओबामाको टाउको जोडेको बताएका छन् । तथापी पत्रिकाका सम्पादकले भने उक्त कभर फोटोले मिशेलप्रति सम्मान देखाएको बताएका छन् । उनले उक्त फोटो मिशेलको व्यक्तित्व, आवाज र सुझबुझप्रति सर्मपित भएको तर्क गरेका छन् ।
मिशेलको उक्त विवादित फोटोले पूरा विश्वमा सनसनी मच्चाएपनि अमेरिकाको तर्फबाट भने फोटोप्रति कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




