.

,

कार्दाशिनको कामुकतामा सेक्स डाइटको हात

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

सेक्स सिम्बलको रुपमा चिनिते अमेरिकी रियालिटी स्टार किम कार्दाशिन पछिल्लो एक महिनामा केही बिकिनी फोटोशूट गराएकी छिन् । ती फोटोशूटमा किम निकै हट तथा सेक्सी देखिएकी छिन् । उमेर घर्किँदै जान थालेपनि किम भर्खरकी तरुनी जस्तै छिन् र उनको कामुकतामा कत्तिपनि कमी आएको छैन । आखिर ३० कटेकी यी सुन्दरीको कामुकता तथा सुन्दरताको राज के होला ?

किमले आफ्नो कामुकता तथा सुन्दरताको राज नियमित सेक्स भएको बताउँछिन् । उनले सेक्सलाई पनि अरु नियमित खानपिनकै रुपमा लिन्छिन् । त्यसैले उनका लागि अरु डाइट जत्तिकै सेक्स डाइट पनि दैनिक जिवनको अनिवार्य तत्व बनिरहेको बताइन्छ । सायद यहीँ कारणले होला उनले तन्नेरी फेरीफेरी मोजमस्ती गरिरहन्छिन् ।किमले आफ्नो सेक्सी फिगरको कारक तत्व भनेकी सेक्स डाइट भएको भन्दै आफुलाई अरु सामान्य कामकाज जस्तै नियमित सेक्स गर्न मन मर्ने बताउँछिन् । दुइचोटी बिहे गरेर डिभोर्स गरेकी किम यतिबेला नयाँ ब्वायफ्रेण्ड केन वेस्टसँग रोमान्समा छिन् । समुद्री तटमा केनका साथ विदा मनाउने क्रममा उनले ५ किलो वजन समेत घटाएको बताइन्छ । सायद केनसँगको रोमान्स तथा सेक्स डाइट नै वजन घटाउने मुख्य कारण होला भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
तर किमको तौल घटेको खबरले उनका प्रशंसक मात्र होइन स्वयं नयाँ प्रेमी केन पनि खुसी छैनन् । तौल घट्दा किमको सेक्सीपनामा कमी आउने तर्क केनको छ । तर जे होस् केन जस्तो लक्काजवान तन्नेरी साथमा रहेपनि किमको सेक्स डाइट कसरी कम होला र ? तौल घटेपनि पर्याप्त सेक्स डाइटले अवश्यपनि किमको सुन्दरतामा भरथेग गर्नेछ ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर