.

,

केटीलाई बगैँचामा लगेर जबरजस्ती बलात्कार गरेर हत्या गर्ने पक्राउ

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१६ भदौ, रौतहट । रौतहटको औरइया गाविसमा भदौ १० गते मुनिया भनिने उषादेवी साहलाई करणी गरी हत्या गरेर फरार रहेको अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका– ७ टिकुलिया निवासी २७ वर्षीय भगवानदास तात्मा रहेका छन् ।
उनलाई पत्रकार सम्मेलन गरी शुक्रबार यहाँ सार्वजनिक गरेको छ । टेम्पुचालक तात्माले साहलाई घर पु-
याइदिन्छु भनी गौरबाट साँझ आफ्नो टेम्पुमा बसाएर ल्याएको र राति ९ बजे सिसौँ बगैँचामा लगेर बलात्कार गरेको स्वीकार गरेको प्रहरीसमक्ष बयानमा दिएको छ ।
करणी गर्ने क्रममा साहले लगाएको लुगा घाँटीमा बाँधिएको कारण उनको मृत्यु भएको तात्माले बयान दिएको प्रहरी उपरीक्षक ठूले राईले बताए ।  पक्राउ परेका तात्मामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । रासस



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर