.

,

शुक्रबारको नेपाल बन्द १२ बजेसम्म

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

२८ भदौ,काठमाडौं- एकिकृत नेकपा माओवादीबाट अलग भएर गठन भएको नेकपा–माओवादीले शुक्रबारको लागि आह्‌वान गरेको नेपाल बन्द आधा दिन घटाएको छ ।
बिहान ६ बजेदेखि १२ बजेसम्ममात्रै बन्द गर्ने गरी परिमार्जन गरेको कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ले जानकारी दिए । ‘तीज र बाल दिवसको कार्यक्रमले गर्दा साँझ ६ बजेसम्मको बन्द १२ बजे नै टुंग्याउने गरी परिमार्जन गरेका छौँ,’ उनले भने ।
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा आन्दोलनको कार्यक्रम गर्दै आइरहेको नेकपा-माओवादीले पुर्व घोषित कार्यक्रम अनुसार शुक्रबार नेपाल बन्द गर्न लागेको हो। यस बाहेक नेकपा-माओवादीले अन्य विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर