.
विश्व समाचार,
गोल गरेलगतै फुटवल खेलाडीको मृत्यु
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 3 September 2012
१८ भदौ,एजेन्सी । स्विडेनका एक फूटवल खेलाडी खेल्दा खेल्दै हार्ट अट्याक भएपछि मृत्यु भएको छ।२९ वर्षिय भिक्टर ब्रानस्ट्रम स्वडेनमा जारी फुटवल प्रतियोगिताका क्रममा मरेका हुन्। उनि गोल गरेको ४ मिनेट पछी भुइमा लडेका थिए र लगतै उनलाई अस्पताल लगिएको थियो ।
अस्पालत पुगेको केहिछिनमा उनलाई मृत घोषणा गरिएको थियो।
भिक्टरलाई गएको ६ महिना अघि पनि यस्तै समस्या आएको थियो र उनले फूटवलमा सन्यासको घोषणा
समेत गरेका थिए। उनी केही समय अघिमात्र पुन खेलमा फर्किएका थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




