.

,

आधा बन्द खुल्यो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



विपक्षि दलका बिद्यार्थी संगठनले गरेको बन्द अहिले १० बजे देखी खुलेको छ | गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्न बन्दको अवधि छोट्याईएको बिद्यार्थी संगठन हरुले जनाएको छ |उनीहरुको यसअघि १२ बजे सम्म बन्द गर्ने कार्यक्रम थियो |बन्द खुले पछि राजधानी लगाएत सबै ठाउँ हरुमा जनजीवन सामान्य बन्दै गएको छ |

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ताको माग गर्दै युवा, विद्यार्थी संगठनहरुले बन्द आह्वान गरेका हुन् ।सरकारले आउँदो असोज एक गतेदेखि विद्यार्थीलाई ग्याँस र मट्टितेलमा छुट दिने प्रतिवद्धता जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ |

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर