.
विश्व समाचार,
रकेट आक्रमणमा अमेरिकी राजदूतको मृ्त्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
२७ भदौ, एजेन्सी । लिबियाको पूर्वी शहर मेन्जाघीस्थित अमेरिकी काउन्सुलेटको कार्यालयमा भएको रकेट आक्रमणमा परी लिबियाका लागी अमेरिकी राजदूत क्रिस्ट स्टेफन्सको मृ्त्यु भएको छ ।
अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरूले दिएको जानकारी अनुसार अमेरिकामा बनेको 'इनोसेन्स अफ मुस्लिम' नामक फिल्मले महोम्मदको अपमान गरेको भन्दै दंगा भड्किरहेका बेला उक्त आक्रमण भएको हो । अमेरिकी विदेश मन्त्रालयले नाम उल्लेख नगरी एकजनाको मृत्यु भएको पुष्टि गरेपनि अन्य ३ जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ ।
फिल्मको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले कायरोस्थित अमेरिकी दूतावासमा पनि प्रदर्शन गरेका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





