.
नेपालका पहिलो ओलम्पियन लण्डन ओलम्पिकमा जाँदै
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 19 July 2012
र नेपाल खेलकुद पत्रकार मञ्चको समन्वयमा सिलवाल आगामि बुधबार लण्डान तर्फ जान लागेका हुन ।’
खेलकुद पत्रकार मञ्चले बिबिसी नेपाली सेवामा प्रशारित सामाग्रीबारे थाहा पाएपछि सिलवालको लण्डन यात्रा बारे तयारी थालेको हो । मञ्चले सिलवाल लण्डन जानका लागि आवश्यक पर्ने पासपोर्ट र भिसाको प्रक्रिया अगाडि बढाइरहेको समेत बताएको छ ।
खेलकुद सँग सम्बिन्धत संघ संस्थाले गर्नुपर्ने काम एनआरएन युके र खेलकुद पत्रकार मञ्चले गरेका हुन । नेपाली खेल क्षेत्रमा पहिलो पटक ओलम्पियन भएर सिलवालले पुर्याएको योगदानको सम्मान नभएको आलोचना चौतफी रुपमा भइरहेका बेला सिलवाल लण्डन जान लागेका हुन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




