.

साउदी अरबमा एक नेपालीको मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 वैदेशिक रोजगारमा साउदी अरब गएका सप्तरीका एक युवकको मृत्यु भएको छ ।

घोघनपुर-४ निवासी मो महमुद मियाँका ३८ वर्षीय छोरा हकिमको साउदी अरबमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव उनको कोठामा फेला परेको बताइएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित वर्ल्डवाइज म्यानपावर कम्पनीमार्फ डेढ महिना अगाडि मात्र हकिम त्यता गएको पिता महमुदले बताए ।


रु एक लाख खर्चेर गएका हकिमका दुइ छोरा र दुइ छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार भएको छैन । बुढेसकालमा छोराको मृत्युले निकै आघातमा परेका पिता महमुदले छोराको शव झकिाइदिन सरकारसँग माग गरेका छन् । रासस

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर