.
रोचक र भिन्न,
भारतको गृह मन्त्रालयले माग्यो - पूर्ण विकसित स्तन भएकी युवती, संसदमा हङ्गामा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
नया दिल्ली. भारतको गृह मन्त्रालयले प्यारामिलिट्री फोर्समा भर्तीको लागि गरेको आवेदनमा महिला उम्मीदवारहरूको शारीरिक योग्यतालाइ लिएर बवाल खड़ा भएको छ । बीएसफमा ग्रुप सी प्यारारामेडिकल स्टाफको लागि आवेदन दिने युवति्को योग्यताको हकमा पूर्ण रुपमा विकसित भएको स्तन' अनिवार्य शर्तको रुपमा राखिएपछि यस्तो विवाद भएको हो ।
गृह मंत्रालयको तर्फबाट जारी भएको विज्ञापनमा यस्तो प्रकारको भाषाको प्रयोग हुनुलाई गंभीरतापुर्वक लिएको बताउदै संसदीय पैनलले ध्यानाकर्षण का साथै खेद व्यक्त गरेको छ । संसदीय पैनलका अनुसार महिला उम्मीदवारका लागि यस्तो किसिमको बेतुकको भाषामा शर्त राखिनु अनावश्यक हो ।
सांसद पी करुणाकरनका अनुसार, बीएसएफ द्वारा जारी विज्ञापनको भाषाले नारीप्रतिको दृष्टिकोणमा हेय र विभेदमात्र दर्शाउदैन यो 'अपमानजनक' पनि छ । संसदीय समितिले यसको घोर निंदा गर्दै यो विज्ञापन तुरुन्त हटाउन र सच्याउन मन्त्रालयलाइ निर्देशन दिएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





