.
रोचक र भिन्न,
भिक्षु आकाशमा उडेपछि - विचित्र कला I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
लीले बौद्ध भिक्षुको स्वरुपमा आकाशमा उडेर सबैलाई अचम्म पार्ने कला प्रस्तुत गरेका छन् । आकाशमा उडिरहेको बेलाली ले खुट्टाबाट जोडसँग रंगको फोहोरा फ्याँकेपछि रकेटजस्तै गरी मान्छे उडेको जस्तो देखिन्थ्यो ।
उनले आफ्नो घाँटीमा मसिनो रसी बेरेर आफुलाई झुण्डाएका भएपनि टाढाबाट हेर्दा उनी रसीबिनानै आकाशमा उडिरहेको जस्तो देखिन्थ्यो ।
प|mान्सको राजधानी पेरिसमा ली ले देखाएको यो साहसिक कलाकारिता खतरनाक मात्र थिएन हेर्ने दर्शकको समेत मुटु ढुकढुक हुने खालको थियो । एजेन्सी
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |








