.

,

इजरायलमा लुटको प्रदर्शन

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

यही मार्च १६ शुक्रबार साँझ इजरायलस्थित सामाजिक संस्था नेवा खलको आयोजनामा लोकप्रिय नेपाली चलचित्र लुटको इजरायलमा भव्यताका साथ् प्रदर्शन गरिएको छ । निकै उत्सुकताका साथ् नेपालमा ५१ दिन मनाउन सफल र लोकप्रिय चलचित्र "लुट" हेर्न बसेका इजरायलका नेपाली दर्शकहरुले हल खचाखच भरिएको थियो ।

'लुट' प्रदर्शनको लागी निर्माता माधव वाग्ले ईजराएल पुगेका थिए । निर्देशक निश्चल बस्नेत तथा नायिका ऋचा शर्मा भने कतार प्रदर्शनको लागी त्यहाँ पुगेका छन् ।

निश्चल बस्नेत निर्देशित 'लुट'लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ् राई लगाएतका कलाकारहरुले सो सिनेमामा अभिनय गरेका छन् ।

सो सिनेमा प्रदर्शनबाट उठेको रकम काठमाण्डौको बसुन्धरा स्थित पवित्र समाज सेवाका अनाथ बालबालिकाको सहयोगार्थ प्रदान गरिने आयोजक संस्था नेवा खलले जनाइएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर