.
entertainment feature,
चपली हाईट: दुई दिनमा सत्तरी लाख I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
नेपाली सिनेमा 'चपली हाईट'ले दुई दिनमा नै सत्तरी लाख ग्रस कलेक्शन गरेको छ । शुक्रवारदेखि चलेको सो सिनेमा देशव्यापी रुपमा प्रदर्शनमा छ ।
सत्ताईस लाख लगानी गरिएको सो सिनेमाले पहिलो दिन शुक्रवार बीस लाख ग्रस कलेक्शन गरेको थियो । शनिवार सहितको व्यापार सत्तरी लाख रहेको वितरक संस्था डिसिएनले जनाएको छ । यौन मनोविज्ञानमा निर्मित सो सिनेमाको ब्यापारबाट 'लुट'ले राहत दिएको नेपाली सिनेमा बजार उत्साहित छ ।
आमिर गौतम, विनिता बराल र राज घिमिरे द्वारा अभिनित 'चपली हाईट'लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने अर्जुन कुमारले निर्माण गरेका हुन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




