.
Feature समाचार,
दाहालले हाम्रो विचार समूहका नेतालाई कारबाही गर्न सक्दैनन - गुरुङ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विचार समूहका नेतामाथि कारबाही गर्न नसक्ने भन्दै भने ‘सके त उहिल्यै कारबाही गर्थे’ आज पत्रकार सम्मेलन गरी मोहन वैद्य पक्षले प्रधानमन्त्री डा.बाबुरा भट्टराईको राजिनामाको माग गर्दै सडक र सदनदेखि आन्दोलन गर्ने घोषणा गरे लगत्तै गुरुङले पत्रकारसँग यस्तो बताएका हुन ।
गुरुङले यो सरकार पार्टी विरोधी भएकाले यसले राजिनामा दिनुको विकल्प नभएको समेत बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





