.
समाचार,
अनिश्चितकालिन बस बन्द आजबाट खुल्यो
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
बस चालक दिनेश चौधरीलाई मिसिल विपरित यातायात व्यवस्था ऐन १६१–२ को अभियोग लगाई चार महिनादेखि कारागारमा राखिएको विरोधमा उनीहरुले हिजोदेखि अनिश्चितकालिन बससेवा बन्दको गरेका थिए । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको बैठकमा भएको सहमती अनुसार बस चालकहरुमथि लगाइएको मुद्धाका सम्बन्धमा प्रक्रिया पु¥याई १५ दिनमा रिहा गर्ने सहमति भएको चौधरीले वताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




