.

,

नयाँ जनादेशमा जानु जरुरी : कमल थापा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१० चैत: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान बनाउन प्रमुख राजनीतिक दलहरुले आफ्नो भूमिकालाई गौण बनाएकाले राजनीतिक सङ्कटबाट मुक्त तुल्याउन नयाँ जनादेश जरुरी भएको बताएका छन्।
अध्यक्ष थापाले राप्रपा नेपाल मकवानपुरद्वारा क्षेत्र नं १ को राईगाउँमा बिहीबार आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै जनताले मुलुकलाई दीर्घकालीन शान्ति र नयाँ संविधान बनाउन प्रमुख राजनीतिक दललाई आफ्ना अभिमत प्रकट गरेकाले जनताको भावनालाई कदर गर्दै सत्तामा जाने होडलाई त्यागेर शान्ति र संविधानका लागि काम गर्न आग्रह गरे।
राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्टको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष राजाराम बर्तौला र राप्रपा नेपाल मकवानपुरका उपाध्यक्ष रामहरि न्यौपानेले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए। रासस

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर