.
समाचार,
कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सकिदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
शान्ति र संविधानको सुनिश्चितताको लागि कानूनव्यसायीको भूमिकाको बारेमा घोषणपत्र केन्द्रीत रहने बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
१२ औं अखिल नेपाल कानून व्यवसायी सम्मेलनको उद्घाटन अस्ति शुक्रबार राष्ट्रपति डा रामवरण यादवले गर्नु भएको थियो । त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरु, कानून व्यवसायीहरुको पेशा र हकहितका लागि व्यवसायीकरण गर्दै लैजाने विषय पनि घोषणापत्रमा समावेश गरिने बताइएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




