.

,

मोना पोर्तुगलले नेपाली नव बर्ष मनाउने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
सक बहादुर नेपाली, पोर्तुगल -
नेपाली नव बर्ष २०६९ औं बर्षको साठगाठमा यही अप्रिल १ तारिकका दिन म्याग्दी प्रबासी नेपाली संघ, पोर्तुगलले शुभ कामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । लिसवोनको रोसियो स्थित (एन आर एन पोर्तुगल अफिसको देब्रे पट्टी ) Rua Dos Fanqeiros 286-10, 1100-233 lisboa हलमा दिनको २:३० देखी बेलुका ७ बजे सम्म राखिएको शुभ कामना आदान प्रदान कार्यक्रममा जल पान तथा निर्त्य र नाच गानको सहित रमझम कार्यक्रम हुने मोना पोर्तुगलका अध्यक्ष मन बहादुर पुर्जाले बताउनु भएको छ।

यस्ता कार्यक्रमले म्याग्देली दाजु-भाई तथा दिदी-बहिनीहरु माझ अझ समुधुर संबन्ध प्रगाढ गराउनुका साथै बाल बच्चाहरुमा नेपाली तथा म्याग्देली संस्कृतिको पहिचान गराउन पनि थप बल पुग्ने अध्यक्ष पुर्जाले बताउनु भयो। करिब २०० जती रहेको म्याग्देलीहरुको झम्का भेट हुने भएकोले सम्पूर्ण म्याग्देली वासीहरुलाई उपस्थित भै दिनुहुन पनि अनुरोध गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर