.

,

श्रम मन्त्री सरिता गिरी वर्खास्त,एमएस थापाको नियुक्ति I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१० चैत: कर्मचारी सरुवा–बढुवामा भ्रष्टाचार गरेको आरोपमा श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गर्नुभएको छ ।

मन्त्री गिरीले पनि आफूलाई श्रम मन्त्रीको जिम्मेवारीबाट प्रधानमन्त्रीले हटाएको जानकारी आईसकेको स्वीकार गरेकी छन् । श्रम बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई सरुवा गरेपछि मन्त्री गिरीको चर्को आलोचना हुँदै आएको थियो ।महानिर्देशक भट्टराईले नयाँ मेनपावर कम्पनी दर्ता गर्न नमानेपछि गिरीले सरुवा गरेकी आरोप छ ।

गिरीले राजीनामा दिन नमानेपछि पदमुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरिएपछि उहाँको स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका एमएस थापालाई नयाँ श्रममन्त्री नियुक्ति गर्नुभएको छ । थापालाई आजै पद तथा गोपनियताको सपथ गराइने भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर