.

,

विद्रोही सेनाले मालीमा 'कु' गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

बामाको, ९ चैत । पश्चिम अफ्रिकी राष्ट्र मालीका विद्रोही सेनाले सत्ता हत्याएको दाबी गरेका छन् । मालीको ‘असक्षम’ सरकारलाई अपदस्थ गरेको र त्यहा“को संविधान पनि निलम्बन गरिएको उनीहरूको दाबी छ ।
बिहीबार एक टेलिभिजनमार्फत उनीहरूले शक्ति हत्याएको र सरकारी निकायसमेत विघटन गरेको घोषणा गरेका हुन् । राजधानी बामाकोमा रहेको सरकारी टेलिभिजन कब्जा गरी सैनिकको एक समूहले यस्तो घोषणा गरेको हो । टेलिभिजनको पर्दामा देखिएका केही दर्जन सैनिकमध्ये एकले आफूलाई नया“ सत्ताको प्रवक्ता बताउ“दै यस्तो घोषणा गरेका थिए ।
माली सरकार असक्षम भएकाले र यसले आतङ्कवाद नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेकाले सत्ता हत्याउनुपरेको उनले बताएका थिए । देशको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका लागि सेनाले बाध्य भएर सत्तँ हत्याउनुपरेको उनको कथन थियो । देशको अवस्था ठीक भएपछि नागरिक सरकारलाई सत्ता हस्तान्तरण गरिनेसमेत उनले बताएका थिए । एक विद्रोही सैनिकले नाम नबताउने सर्तमा भने, ‘हामीले राष्ट्रपति कार्यालय र निवासलाई कब्जामा लिइसकेका छौं ।
अधिकांश मन्त्री पनि हाम्रै नियन्त्रणमा छन् ।’ (एएफपी)

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर