.
समाचार,
एस एल सी परिक्षा दिदा दिदै सुत्केरी I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
यसैगरी रुकुम सदरमुकाम खलंगा बालकल्याण मावि परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी सुष्मा कुँवरले छोरी जन्माएकी छन् । नेपाली विषयको परीक्षा दिइरहेको एक घन्टापछि सुष्माले छोरी जन्माएकी थिइन् । सुष्माले सहयोगीमार्फत परीक्षा दिएको प्रहरीप्रमुख किसनसिंह थापाले जानकारी दिए । उनलाई थप एक घन्टा समय दिइएको थियो । यसअघि परीक्षाको पहिलो दिन रुकुमै दुई छात्राले परीक्षा हलमै शिशु जन्माएका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




