.

,

पारिवारिक विवादका कारण ३ दाजु भाइ मिलेर हत्या I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
सिन्धुपाल्चोकको थाङपालधाप भन्ने ठाउँमा सामान्य घरायसी विवाद्का कारण स्थानीय काले नेपालीको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरी खनालका अनुसार मादक पदार्थ सेवन गरीरहेको बेला विवाद बढेपछी सानुबाबु नेपालीले ढोकाको आग्लोले हिर्काएर उनको हत्या गरेका हुन् । हत्या पश्चात सानुबाबु नेपाली, केशव नेपाली र दिनेश नेपाली मिलेर कालेको शवलाई खोल्सामा फालिदिएका थिए । तिनै जनालाई घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर