.
Feature समाचार,
परम्परागत घोडेजात्रा सैनिक मञ्च टुडिखेलमा आज I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 22 March 2012
काठमाडौंको परम्परागत घोडेजात्रा सैनिक मञ्च टुडिखेलमा आज हुँदैछ । घोडे जात्राका अवसरमा नेपाली सेनाले अश्वविनि कला प्रदर्शन गर्ने छ ।
घोडे जात्रा अवलोकन गर्न राष्ट्रपति, प्रधानमन्त्री, सहित बिभिन्न उच्च राजनीतिक नेतृत्व सैनिक मञ्च टुडिखेल जाने छन् । घोडे जात्राका अवसरमा आज राजधानीमा सार्वजनिक बिदा दिईएको छ । घोडे जात्रा अपरान्ह साढे दुई बजेपछि सुरु हुने छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




