.
प्रवास,
नेपाल तामाङ समाज,इजरायलको आयोजनामा भ्रमण लैजाने बारे सुचना I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
सूचना ! सूचना !! सूचना !!!
नयाँ बर्ष २०६९ सालको पावन अबसरमा “नेपाल तामाङ समाज,इजरायल” को आयोजनमा इजरायलवासी नेपाली समुदाय बीच एक अर्कामा परिचय, शुभकामना आदान-प्रदान, आत्मिय सद्भाभाब र मित्रताको लागि “Friendship Tours – 2012” निम्न मिती,स्थान र समयमा हुन गईरहेको हुँदा इच्छुक महानुभाबहरूले आफ्नो सिट सुरक्षितको लागि यथासिघ्र सम्पर्क गर्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछौ |
भ्रमण स्थल: १. बेतलेखेम (Bethlekhem) २. जेरुशलेम चिडीयाखान (Biblic Zoo) ३. मिनी इजरायल (Mini Israel)
भ्रमण मिती: २१ अप्रिल २०१२ (शनिबार)
प्रस्थान समय / स्थान: बिहान ६ बजे (लेवेन्स्की चिल्ड्रेनपार्क,तेल-अविव )
आगमन समय / स्थान: साँझ ५:३० बजे (लेवेन्स्की चिल्ड्रेनपार्क,तेल-अविव)
भ्रमण खर्च/बस भाडा : ७० सेकेल मात्र |-
भ्रमण खर्च/प्रबेश शुल्क : सम्बन्धित भ्रमण स्थलको नियमानुसार
सम्पर्क :
बी बी लामा तामाङ – 0548381632, दल बहादुर लोप्चन तामाङ – 0548845611, सुन्दर सिंह लामा तामाङ - 0546028192 , रामचन्द्र योन्जन तामाङ – 0548195168, दोर्जे पाख्रिन तामाङ - 0543543183 , उद्द्व तामाङ - 0548829479 , सञ्जय लामा तामाङ - 0542594058
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





