.

,

आइस्पानको अध्यक्षमा पुन:बोहरा निर्वाचित I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)को नवौँ वार्षिक साधारण सभाले सर्वसम्मतरुपमा पुन: विनय बोहराकै अध्यक्षतामा ९ कार्यसमिति गठन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा मर्कन्टाइलका संजिव राजभण्डारी निर्वाचित हुनुभएको छ। यसैगरि वर्ल्डलिङ्कका दिलिप अग्रवाल महासचिवमा निर्वाचित हुनुभएको छ भने महेन्द्र सूवेदी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै सुबिसुका दिपक श्रेष्ठ सचिवमा निर्वाचित हुनुभएको छ।

यसैगरि सदस्यहरुमा विनोद तिमिल्सिना , सुमनलाल प्रधान ,निरज खरेल र विमल भट्ट रहनुभएको छ। आइस्पानले इन्टरनेट सेवा प्रदायकहरुको हकहितको लागी कार्यहरु गर्दै आइरहेको छ।
आइस्पानले यस वर्ष अनलाईन जोखिमबाट बालबालिकालाई जोगाउन सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यशाला गरेको जनाएको छ। साथै एनटिए /एसएटिआरसि भेला समेत सम्पन्न गरेको छ। आइस्पानले आगामी दिनमा संघलाई मजबुत बनाउनका लागी विभिन्न योजनाहरु तयार पारेको छ। जसअर्न्तगत एडिएसएल सम्बन्धी मुद्दामा स‌ंघको हित अनूकूल अझ सशक्त बनाउने ,विभिन्न निकायमा गई समन्वय कायम गर्नुका साथै विभिन्न कमिटि गठन गरी सम्बन्धीत निकायमा समन्वय कायम गर्ने योजना रहेको आइस्पानले जनाएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर