.
समाचार,
महिलाद्वारा साडीको पासो लगाएर हिरासतमै आत्महत्या I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा चार दिनदेखि रहेकी भवानी लामा नाम गरेकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
आइतबार बिहान आत्महत्या गरेकी भवानी सुन ठगी मुद्दामा थुनामा रहेकी थिईन । डीएसपी टेकबहादुर तामाङका अनुसार लामाले शौचालयभित्र आफ्नै साडीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





