.
समाचार,
श्रीमतीको कुटपीटबाट दाङमा श्रीमानको हत्या I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 22 March 2012
दाङमा श्रीमतीको कुटपीटबाट श्रीमानको हत्या भएको छ । तुलसीपुर नगरपालीका वडा नं ७ दाङपानी निबासी सुन्तली रेउलेले श्रीमान जीतबहादुर रेउलेलाई रोटी पकाउने तौवाले टाउकोमा प्रहार गरी हत्या गरेको स्थानियबासिन्दाले बताएका छन् । मादकपदार्थ सेवन गरेर श्रीमतिले श्रीमानको हत्या गरेको स्थानिय नेबबहादुर बुढाले जानकारी दिनुभयो । तर सुन्तलीले भने श्रीमानले आत्महत्या गरेको बताएकी छन् । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




