.

,

अध्यक्ष खनाल भारत प्रस्थान I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



काठमाडौं, ९ चैत । शान्ति प्रकृया र संविधान निमार्णमा महत्वपूर्ण भूमिका रहेका शीर्ष नेताहरुको विदेश भ्रमणलाई लिएर चर्को आलोचना भईरहदा एमाले अध्यक्ष झलनाथ खनाल भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

सात दिने भ्रमणका लागि खनाल आज विहान नयाँ दिल्ली प्रस्थान गरेका हुन् । एमाले संसदीय दलले सभासद् र पार्टीका शीर्ष नेताहरुलाई जेठ १४ सम्म बिदेश भ्रमणमा रोक लगाएको थियो ।

आफ्नो भारत भ्रमणलाई लिएर संविधानसभा अध्यक्ष, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता र पार्टीमा समेत छलफल गरेको खनालले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष खनालले आफू नियमित स्वास्थ्य जाँचका लागि दिल्ली जान लागेको बताए ।

यद्यपी उनले आफ्नो स्वास्थ्य समस्याबारे केही जानकारी गराएनन् । अध्यक्ष खनालले भने, ‘सम्पूर्ण शारीरको परिक्षणका लागि दिल्ली जान लागेको हुँ ।’

खनालले दिल्लीमा आफ्नो कुनै राजनीतिक भेटघाटका कार्यक्रम नभएको पनि स्पष्ट पारेका छन् । जोधपुर विश्व विद्यालयको दिक्षान्त समारोहमा भने खनालले प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर