.

,

तपस्वी राम बहादुर बम्जनका समर्थकले पत्रकार कुटे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

तपस्वी राम बहादुर बम्जनका समर्थकले पत्रकारमाथि हमला गरेको घटना सार्वजनिक भएको छ । बाराको हलखोरीया जंगलमा जारी उनको धार्मीक सभाको समाचार संकलनका लागि पुगेका नेपाल टेलिभिजनका बारा समाचारदाता रेशम तिवारीमाथि उनका समर्थकले हमला गरेका छन । यस घटनाप्रति नेपाल प्रेस युनियनले खेद प्रकट गरेको छ । उनको क्यामरा समेत वम्जनका समर्थकले लुटेका छन् । प्रेस युनियनका महासविच शिव लम्सालद्धारा जारी विज्ञप्तीमा घटनामा संलग्न दोर्जे भन्ने जर्मन नागरिक सहित अन्य आक्रमणकारीलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न जोडदार माग गरेका छन् ।

आक्रमणमा पर्नेहरुमा ईमेज च्यानलका बारा संबाददाता प्रकास लम्साल,तराई टेलिभिजनका विनोद प्याकुरेल र मोफसल डटकम साप्ताहिकका पत्रकार बसन्त खतिवडा समेत रहेका छन । इमेज च्यानलका बारा संबाददाता प्रकास लम्सालको क्यामराको ब्याट्री समेत वम्जनका समर्थक युवाहरुले खोसेको युनियनले जनाएको छ । घटना लगतै ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी घटनास्थल तर्फ गएको छ ।
तपस्वी बोम्जनको तपस्यास्थल हलखोरीया पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पसाहाबाट ७ किलोमिटर उतरमा पर्छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर