.

,

यस बर्षको एस एल सी परीक्षा शुरु भयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

यसपालीको एसएलसी परीक्षा मंगलबार बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ चार लाख ४६ हजार एक सय ६६ र एक्जाम्टेडतर्फ ८२ हजार ९१ परीक्षार्थी गरी यस वर्ष एसएलसी परीक्षामा पाँच लाख २८ हजार दुई सय ५७ जना विद्यार्थी सामेल छन् ।

पहिलो दिन विद्यार्थी अंग्रेजी विषयको परीक्षा दिंदै छन् । परीक्षामा जम्मा ५८ विषयको परीक्षा हुनेछ । यो ७९ औं एसएलसी परीक्षा हो ।

यस वर्ष एसएलसी सेन्टअप परीक्षामा अनुत्तीर्ण गर्न नपाइने नियमलाई कार्यान्वयन गरिएकाले कक्षा १० मा अध्ययन गरेका प्रायः सबै विद्यार्थी नियमिततर्फबाट परीक्षामा सामेल हुँदैछन् । यसैगरी देशभरिका ८५ वटा खुला विद्यालयबाट करिब १० हजारले परीक्षा दिने बताइएको छ ।

यस वर्ष सबैभन्दा बढी काठमाडौँ जिल्लाका ३४ हजार १४ परीक्षार्थी परीक्षा दिंदैछन् । जसमा दुईजना विदेशी मूलका परीक्षार्थी छन् । त्यस्तै सबैभन्दा कम मनाङका एक सय पाँच परीक्षार्थी छन् ।

परीक्षाका लागि देशभरि एक हजार ७४८ परीक्षाकेन्द्र कायम गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर