.
Feature समाचार,
नयाँ श्रममन्त्रीमा मालवरसिंह थापा नियुक्त I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
आज प्रधानमन्त्री भट्टराईले श्रम तथा यातायात व्यवस्था मन्त्री सरित गिरीलाई पदबाट बर्खास्त गरी थापालाई नियुक्त गरेका हुन । भट्टराईले थापालाई साना दलका तर्फबाट मन्त्री बनाएका हुन ।
भट्टराईले आज साना राजनीतिक दलसँगको छलफल पछि थापालाई नयाँ श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरेका हुन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





