.

,

राजधानीमा बोक्सीको आरोपमा एक महिलाको दुवै आँखा फुटाइयो (भिडियो सहित) I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



१० चैत: काठमाडौको जोरपाटीमा बोक्सीको आरोपमा आफन्तले नै सांघातिक आक्रमण गरी एक महिलाको दुबै आँखा फुटाई दिएका छन् । बोक्सीको आरोपमा चितवनको माडीमा एउटी महिलालाई विभत्स तरिकाले जिउंदै जलाईएको खबर सेलाउन नपाउदै काठमाडौंमा यस्तो अर्को दर्दनाक घटना भएको हो । उनलाई आफ्नै बहिनी ज्वाईलगायतका आफन्त मिलेर धारिलो हतियार प्रयोग गरेर दुवै आँखा फुटाली दिएका हुन् । बहिनी तारा दाहाल र ज्वाई ज्ञानेन्द्र दाहाललगायतका आफन्तले पुडासैनीलाई आक्रमण गरेपछि उनलाई उपचारको लागि तिलगङ्गा आँखा अस्पतालमा लगिएको थियो । हाल उनको तीलगंगामा अस्पतालमा उपचार भइरहेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर