.
प्रवास समाचार,
बेलायतमा एक नेपाली विद्यार्थीको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
सोमवार बेलुका घरवाट कामको लागि भनेर हिडेका भण्डारी अचानक दूई दिनपछि मृत्युको खबर सुन्दा आफुहरु आश्चर्यमा परेको उनका साथी रमेश फुयाले वताए । अत्यन्त मिजासिलो हसिलो स्वभाव भण्डारीको मृत्युको खबरले सम्पूर्ण नर्थ बेष्ट कलेज परिवार समेत शोकमग्न भएको छ ।
यसैवीच भण्डारीको सम्झनामा शोक सभाको आयोजना गरीएको छ । कार्यक्रममा वोल्दै मिलनसार साथी भण्डारीको निधनवाट आफुहरु मर्माहित भएको र शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




