.

,

मोटरसाइकल दुर्घटनामा परि दुई एसएलसी परिक्षार्थीको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना एसएलसी परिक्षार्थीको मृत्यु भएको छ। भक्तपुरको गुन्डु गाविस वडा नं ९ स्थित सरस्वती शिक्षा सदनबाट एसएलसीको परीक्षा दिन मोटरसाइकलमा गएका सन्तोष देउजा र विकास लामाको मृत्यु भएको हो । गुन्डु गाविसका सन्तोष देउजाको घटनास्थलमै र झापा घर भई भक्तपुरको सल्लाघारी सिर्जनानगर बस्ने विकास लामाको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको मोटरसाइकल जगातेस्थित भक्तपुर आयल स्टोर नजिकैको मोडमा मोड्न खोज्दा अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर