.
बलिउड,
सेक्स भएको भए कहानी पनि द डर्टी पिक्चर जतिकै हिट हुन्थ्यो - विद्या बालन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
पछिल्ला दिनहरुमा बलिउडमा दुइ सफल चलचित्र 'द डर्टी पिक्चर' र 'कहानी' को माध्यम बाट लगातार हिट्स दिएर विद्या बालन आजकल भारतीय सिने मिडियाको आँखाको केन्द्र बनेकी छिन | तर विद्या वालन नया फिल्म 'कहानी को सफलतामा आफू त्यति सन्तुष्ट नभएको बताएकी छिन जति सन्तुष्ट उनी 'द डर्टी पिक्चर' बाट भएकी थिईन ।
'डर्टी पिक्चर'ले बॉक्स ऑफिसमा जुन सफलता हासिल गर्यो त्यसको खास रहस्य उनले मिडियासामु फुकाएकी छिन । सफलताको त्यो रहस्य कुनै खास नौलो कुरा नभएर 'सेक्स' भएको उनले खुलस्त पारिन । उनले भनिन 'द डर्टी पिक्चर'मा जस्तै कहानी मा सेक्सलाइ प्रस्तुत गर्न सकिएन र यसले द डर्टी पिक्चर जस्तो सफलता हासिल गर्न सकेन ।
विद्या वालानको नया फिल्म 'कहानी' हेर्नुहोस - http://www.movie.khabarsite.com/2012/03/new-film-kahani.html
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





