.

,

फोन र एसएमएस गरी पत्रकारलाई ज्यान मार्ने धम्की I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
८ चैत: दैलेखका पत्रकार उमेश केसीलाई मंगलवार साँझ अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
नारायण नगरपालिका वडा नं.१ कुईकाना घर भएका स्थानिय तेस्रो आँखा दैनिक पत्रिकाका निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसीलाई अपरिचित व्यक्तिले ९८४८३३३२१६ नम्वरको मोवाईलबाट फोन र एसएमएस गरी ज्यान मार्ने धम्की दिएको बताउनुभयो ।

पत्रकार केसीको ९८५८०५१३५१ नम्वरको मोवाईलमा ति अपरिचित व्यक्तिको सो मोवाईल नम्वरबाटर् तपाई धेरै घमण्डी पाराको रैछ, हैन यदि यहि घमण्डीपनबाट त्यो ज्यान लगायत सम्पुर्ण घरवार विगरेला,यदि तपाईको नकारात्मक पारा भैराख्यो भने फेरी म पनि दैलेखमै छु , होशियार ?’ लेखिएको एसएमएस आएको छ ।
टेलिफोन र एसएमएसबाट ज्यान मार्ने धम्की आएपछि आफु असुरक्षित भएको भन्दै पत्रकार केसीले जिल्ला प्रहरी कार्यालय दैलेखमा आज ज्यान सुरक्षा र धम्की दिने व्यक्ति खोजी गरी आवश्यक कारवाहीका लागि निवेदन दिएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी सुदर्शन थापाले धम्की दिईएको मोवाईल नम्वरवाला व्यक्तिका बारेमा नेपाल टेलिकमको सहयोग लिई सो व्यक्तिलाई गिरफ्तार गरी आवश्यक कानुनी कारवाही गरिने बताउनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर