.

,

चलचित्र बाटोमुनिको फूल जापानी भाषामा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
गायक यश कुमारले निमार्ण गरेको चलचित्र बाटोमुनिको फूल जापानी भाषामा सबटाइटल गरी जापानीलाई पनि देखाउने भएको छ । प्रत्येक वर्ष आयोजना हुने गरेको ओसाका एसियन फिल्म फेस्टिभल २०१२ का लागि यो वर्ष नेपालबाट चलचित्र बाटोमुनिको फूल छनोट भएको थियो ।


सुरज सुब्बा नाल्बोद्धारा निर्देशित चलचित्र बाटोमुनिको फुल हेरिसकेपछि जापानी समेत रोएको नायक तथा गायक यश कुमारले बताए ।नेपालमा पनि यति राम्रो चलचित्र बन्दो रहेछ भनेर जापानीहरुले अचम्म मानेको समेत उनले बताए । एसियाका विभिन्न देशका सयौं चलचित्रले भाग लिएको महोत्सवमा चलचित्र बाटोमुनिको फूल विशेष प्रदर्शनीमा राखिएको थियो । चार शोसम्म चलेको यस चलचित्रलाई जापानस्थित एसियन फ्रेन्डसिप एसोसियशनले किन्ने इच्छा समेत देखाएको यश कुमारले जानकारी दिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर