.

,

'शिला के जवानी'मा राजेश पाएल राईको स्वर I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

भारतको चर्चित म्यूजिक कम्पनी टि–सिरिजले निकाल्न लागेको भोजपुरी एल्बम 'शिलाके जवानी' मा नेपालका स्टार गायक राजेश पाएल राईले सोलो गीत गाउने मौका पाएका छन ।यस एल्बममा राईले नौ वटा गीत गाउने छन् ।

मंगलवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । जापनिज लगाएतका भाषामा गीत गाईसकेका राईले पहिलोपटक भोजपुरी गीत गाउन लागेका हुन् । भारतको प्रख्यात संगीत कम्पनि 'टि-सिरिज्'ले 'शिला के जवानी' बजारमा ल्याउन लागेको हो ।

राजेश पाएलको साथमा भोजपुरी गीतकी सुपरस्टार गायिका कल्पनाले पनि एक गीतमा साथ दिनेछिन् । सहमती पत्रमा हस्ताक्षर गर्न संगीतकार सन्तोष राज आएका थिए । चैत्रको अन्तिम साताबाट सो एल्बममा समाबेश हुने गीतको रेकर्डिंग सुरु हुने बताईएको छ ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर