.
समाचार,
प्रहरी र अपहरणकारीबीच गोली हानाहान, दुई अपहरणकारीको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
पाँच जना सदस्य रहेको अपहरणकारीमध्ये तीन जना फरार छ। उनीहरुको खोजीकार्य तीब्र पारिएको प्रहरी प्रमुख कर्णले बताए। बत्ति नभएकाले मृतकको सनाखत हुन सकेको छैन। घटनास्थल जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । सिरहामा प्रहरीसँगको गोली हानाहानमा अपहरणकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




