.

,

चिट चोर्नेलाई नियम कडा छ - एकलाख जरिवाना छ महिना कैद I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

यसपाली एस एलसी परिक्षामा कडा कारवाही हुने परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । मंगलबारदेखी देशभर एकै समयमा संचालन हुने यसबर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पुरा भएको सो कार्यालले जनाएको छ । परीक्षामा चिट चोरे वा चोर्न लगाउनेलाई ६ महिना कैद र १ लाख रुपैंया जरिवाना हुने भएको छ ।

परिक्षाका लागि सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्ष देखि निरिक्षकहरुको समेत ब्यवस्था भइसकेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षालाई सुरक्षित एवं मर्यादित बनाउन सुरक्षाकर्मी ब्यवस्था गरिएको र अभद्र ब्यवहार देखाउने, चीट चोर्न उक्साउने लगायतका अनैतिक आचरण प्रस्तुत गर्नलाई एक लाख नगद जरिवाना र ६ महिनाको कैद वा दुबै सजाय हुने बताइएको छ ।

यसबर्ष कुल पाँच लाख ८२ हजार दुई सय मध्ये नियमिततर्फ ४ लाख ४६ लाख एक सय ६० जना र आशिंक तर्फ८२ हजार ९१ जनाले एसएलसी परीक्षा दिने भएका छन । परीक्षा चैत्र ७ गते मंगलवारवाट सुरु हुदैछ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर